१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?

६ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकाे छ । आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकाे छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३६० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ११:२३