२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

सांसद वलीको तीजको कोशेली ‘आऊ दिदी–बहिनी हो गरौं रमाइलो’ सार्वजनिक (भिडियोसहित)


२२ असार, काठमाडौँ । राष्ट्रिय सभामा नेकपाको सांसद रहेकी गायिका कोमल वलीले नयाँ तीज गीत सार्वजनिक गरेकी छिन । कोमल र बहिनी प्रज्ञा शरद वलीको संयुक्त स्वरमा ‘आऊ दिदी बहिनी हो गरौं रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा वली दिदी–बहिनीका साथै रवीन्द्र खड्का, शरद चौलागाईंको अभिनय रहेको छ । तीन दिनमा अोलीको गीत एक लाख २४ हजारले हेरिसकेका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०५:५५