२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

दुई महिना अघिदेखि तिज गित बजारमा


–भुपराज बस्याल

युएई । नेपाली नारिहरुको महान चार्ड हरितालिका तिज हुनुभन्दा दुई महिना देखि तिज गित बजारमा आउन थालेका छन् । महिलाहरुको वेदना पोख्ने चार्डको रुपमा लिईने तिज पर्व पछिल्लो समय माया प्रेममा केन्द्रित हुन थालेको देखिन्छ ।

त्यस्तै माया प्रेममा केन्द्रित हुँदै गायिका उमा गिरि र गायक खुमन अधिकारीले असिना पानी तिज बजारमा ल्याएका छन् । नेत्र अर्यालको शब्द तथा उमा गिरीको संगित रहेको गीतको भिडियोमा माया लाई पर्खिदा अशिना पानीले भिजाएको शब्दहरु समावेश गरिएको छ ।

एकेन्द्र सारा शंकरको निर्देशनमा तयार भएको गीतको भिडियोमा जेम्स विसी र पूर्णिमा श्रेष्ठले अभिनय गरेका छन् । करन चैसीरको छायाँकन रहेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १३:४०