२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

आफ्नै पार्टीको सरकार ढाल्न संसद बहिष्कार गर्ने एमालेका २८ नेता चिनाैँ

२७ वैशाख, काठमाडाैँ । नेकपा एमालेका २८ जना सांसदले पार्टी ह्विपवपरीत आज संसदमा उपस्थित भएनन् । यसलाइ राजनीतिक अपराधको रूपमा व्यख्या गरिन्छ । अाफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न राजनीतिक अपराध गर्ने सांसदहरूलाइ निर्वाचन क्षेत्रका जनताले खबरदारी गरिरहेका छन । एमालेकै सरकार ढाल्न संसद बहिष्कार गर्ने एमालेका २८ सांसदको सूची तल हेर्नसक्नुहुन्छ ।

यी हुन् पार्टी ह्विप उल्लघंन गर्ने सांसदः

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. योगेश भट्टराई

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. पवित्रा निरौला खरेल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. मुकुन्द न्यौपाने

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. रामकुमारी झाँक्री

प्रकाशित मिति : May 10, 2021 at 7:05 pm