२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपाललाई अग्रता

१६ चैत, काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो गोल गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । संजोग राईले पहिलो गोल गरेका हुन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १८:०८