९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्रीनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज

२ चैत, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार कम्पनीको १ करोड ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई जीएलएच कारोबार संकेत पाएकाे छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १३:२४