भारतका लागि नेकपा विभाजन र सरकारविरूद्ध आन्दोलन गरेको प्रचण्डको खुलासा

१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले भएको सबै आन्दोलन र गतिबिधि भारतका लागि कम्फर्टेबल सरकार निर्माणका लागि भएको खुलासा गरेका छन । प्राइमटाइम्स टेलिभिजनको जनताजान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमालसँग प्रचण्डले भारतका लागि नेपालमा कम्फर्टेबल सरकार गठन गर्ने यो भन्दा राम्रो विकल्प अरू बेला नहुनेसमेत बताएका … Continue reading भारतका लागि नेकपा विभाजन र सरकारविरूद्ध आन्दोलन गरेको प्रचण्डको खुलासा