५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश ,बोनस सेयर कति ?

२६ माघ, काठमाडाैँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीहरुका लागि ८.४२ प्रतिशत लाभांश  घोषणा  गरेको छ। माघ २५ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि ८.४२ प्रतिशत लाभांश  घोषणा  गरेको हाे ।

उक्त प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृति भइ कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ११:२४