३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बिहीबार नेप्सेमा ९६ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत

२२ माघ, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १६:२२