जिल्ला न्यायाधीशमा २२ जना सिफारिस हुँदा महिला २ जनामात्रै (सूचीसहित)
८ असार, काठमाडाैँ । न्याय परिषद्को बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।
यी हुन सिफारिसमा पर्ने २२ जना
१. सुदर्शन लामिछाने
२. खिमानन्द भुसाल
३. टिकेन्द्र दाहाल
४. वषन्तजंग थापा
५. चाणकमणि अर्याल
६. कपिलमणि गौतम
७. विदुर काफ्ले
८. ध्रुवकुमार उप्रेती
९. चन्द्रकान्त पौडेल
१०. राजेश कटवाल
११. देवप्रसाद योगी
१२. दिलप्रसाद सापकोटा
१३. श्यामलाल घिमिरे
१४.. प्रेमप्रसाद न्यौपाने
१५. प्रलादकुमार योगी
१६. दिनवन्धु अर्याल
१७. विनोद खतिवडा
१८. दण्डपाणि लामिछाने
१९. माधवप्रसाद सुवेदी
२०. मणिराम न्यौपाने
२१. गीता श्रेष्ठ
२२. दुर्गा खड्का
प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०९:३०