५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कामदार लैजाने ६४ रोजगारदाता कम्पनी कालोसूचीमा (सूचीसहित)

६ असार, काठमाडौँ । नेपाली कामदार विदेश लैजाने ६४ वटा रोजगारदता कम्पनी कालोसूचीमा परेका छन । सरकारले नेपालबाट कामदार आपूर्ति गर्दै आएका ४ देशका ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

नेपाली युवालाई दुःख दिने, समस्यामा पार्ने, अलपत्र बनाउने र सम्झौता अनुसारको तलब–सुविधा नदिने रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

.कालोसूचीमा पर्नेमा मलेसिया, साउदी अरब, कतार र युएईका ६४ कम्पनी रहेका छन । कालोसूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले कामदारको माग ल्याएपनि श्रम स्वीकृतिमा प्रतिबन्ध लगाइएको छ ।

यी हुन कालोसूचीमा परेका कम्पनी

प्रकाशित मिति : ६ असार २०७५, बुधबार १०:५६