नेप्सेमा ९ लाख ८५ हजार कित्ता बोनस शेयर सूचिकृत
१४ पुस, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।
प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १६:१७













