३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

९५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडबढीकाे काराेबार

७ पुस, काठमाडाैँ । नेपालको धितोपत्र बजार नेप्से परिसूचक (मंगलबार ९५ दशमलव ४६ अंकले बढेको छ । ४ दशमलव ८६ प्रतिशतले बढेको शेयर बजार २,०५७ दशमलव ७७ विन्दुमा बन्द भएको छ ।

गत आइतबार करीब ९७ अंकले ओरालो लागेको नेप्से सोमबार तारचढाब बेहोर्दै १९६५ दशमलव ९६ विन्दुमा बन्द भएको थियो । आज १ करोड २७ लाख १७ हजार १४६ कित्ताको कारोबारमा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको टर्नओभर भएको छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १५:२३