२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

पहिलो पटक विश्वकपमा सहभागी आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्यो

२ असार, काठमाडौँ । पहिलोपटक विश्वकप फुटबलमा सहभागी भएको आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको छ । समूह डी को पहिलो खेलमा आइसल्यान्डविरुद्ध खेलेलेको अर्जेन्टिना १–१ को बराबरीमा रोकिएको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीको दुई वटा पेनाल्टी मिस गरेका छन । अर्जेन्टिना लागि सर्जियो अग्यूरोले १९औँ मिनेटमा गोल गरेका हुन् । आइसल्यान्डका लागि २४ औँ मिनेटमा फिनबोग्सनले जवाफी गोल गरेका हुन् ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार २०:४९