१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

सात तस्बीरमा हेर्नुहोस् प्रधानमन्त्रीले आह्वान गर्नुभएको सर्वदीय बैठक

२३ मंसिर, काठमाडौँ। प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक गर्नुभएको हो ।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका तर्फबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १४:१४