३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

१७ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै नेपाल राष्ट्र बैंक

२२ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ। उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ ।


यस्तै बैंकले ९१ दिनकाे अवधिकाे लागि १२ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिल आज ३ बजे बोलकबाेल भएर भाेलि  हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:२७