१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

काठमाडौँमा १ जना मृत अवस्थामा फेला

११ मंसिर,काठमाडौँ । काठमाडौँ महानगरपालिका-२० रामघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

फाइल तस्वीर

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-६ स्थित कुखुरेटार छेउ दुधकोशी नदीको भङगालोमा हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : November 26, 2020 at 1:07 pm