१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओली आज ताप्लेजुङ जाँदै

८ मंसिर, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङ जाँदै हुनुहुन्छ । ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : November 23, 2020 at 9:28 am