१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओलीद्धारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

७ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसँग छलफल गरेका हुन्।

प्रकाशित मिति : November 22, 2020 at 6:22 pm