१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्वास्थ्य मन्त्रालयले सोध्यो चार ल्याबलाई स्पष्टीकरण

७ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नगरेकाे भन्दै स्पष्टीकरण सोधेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गाैतमले जानकारी दिए ।

 

प्रकाशित मिति : November 22, 2020 at 4:59 pm