काेराेना संक्रमणबाट थप २२ जनाकाे मृत्यु, मृतकको संख्या १२९८ पुग्यो
५ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २२ जना संक्रमितकाे मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

प्रकाशित मिति : November 20, 2020 at 4:09 pm



