१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अभद्र व्यवहारमा हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

५ मंसिर, बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

फाइल तस्वीर

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

प्रकाशित मिति : November 20, 2020 at 12:06 pm