१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काेराेना संक्रमणका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

५ मंसिर, काठमाडौँ । कोरोना संक्रमण कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार बिहान ७० वर्षीय शाक्यको मृत्यु भएको अस्पतालमाहानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।

दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।

प्रकाशित मिति : November 20, 2020 at 11:13 am