१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज अपरान्ह ४ः२५ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए ।

प्रकाशित मिति : October 23, 2020 at 2:23 pm