५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

हास्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी कोरोना संक्रमणमुक्त

६ कात्तिक, काठमाडाैँ । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्। सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति : October 22, 2020 at 11:27 am