नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर
३० असाेज, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले विभिन्न खातामा कार्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १०:२८