१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

२९ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट  मृत्यु हुनेकाे संख्या ६९४ पुगेको छ ।

प्रकाशित मिति : October 15, 2020 at 4:35 pm