१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

८४ जना न्यायाधीशको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२८ असाेज, काठमाडौँ । उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा भएको छ। बुधबार न्याय परिषदले एकैपटक ८४ जना न्यायाधीशलाई सरुवा गरेको हो।

बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाछ उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपाय, महेन्द्रनगर इजलासमा सरुवा गरेको छ । त्यस्तै उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ ।

     

प्रकाशित मिति : October 14, 2020 at 5:15 pm