नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतककाे संख्या ६७५ पुग्याे
२८ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

प्रकाशित मिति : October 14, 2020 at 4:26 pm



