१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

जनरल इन्स्योरेन्सको कारोबार आजदेखि, कति छ ओपनिङ रेन्ज ?

२७ असाेज,  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजबाट जनरल इन्स्योरेन्स कम्पनीकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले सोमबार नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कारोबार खुल्ला हुने भएकाे हाे ।


सोमबार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी (GIC) संकेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १०:४४