१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक

२६ असोज, काठमाडौँ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो ।

बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 12, 2020 at 1:11 pm