१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

आइतबार नेप्सेमा ८५ लाख २० हजार कित्ता बोनस शेयर सूचिकृत

२५ असाेज,  काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन बैंकको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता शेयर सूचिकृत गरिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १४:२६