१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शुक्रबार नेप्सेमा ४ लाख ८६ हजार कित्ता बाेनस शेयर सूचिकृत

२३ असाेज, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।  लघुवित्तको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस शेयर सूचिकृत गरिएको स्टकले जनाएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ११:४५