१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चन्दका जिल्ला सेक्रेटरी पक्राउ

२२ असोज, सिमकोट । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

फाइल फाेटाे

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : October 8, 2020 at 1:46 pm