१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानालाई कोरोना संक्रमण

१९ असोज, काठमाडाैँ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानालाई कोरोना संक्रमण भएको छ । ढुंगानाका अनुसार सोमबार सार्वजनिक स्वाब परीक्षणको नतिजामा ढुंगानामा कोरोना पोजेटिभ देखिएको हो ।

ढुंगानाले फेसबुक मार्फत आफूले धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा स्वाव जाँच गराएको र सोमबार रिपोर्ट पोजिटिभ आएको बताएका छन । उनले आफ्नो सम्पर्कमा आउने साथीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेका छन ।

प्रकाशित मिति : October 5, 2020 at 10:26 pm