काठमाडौँ उपत्यकामा थपिए ११७७ संक्रमित, बितेको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु
१७ असाेज, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आज काठमाडौँमा १००१ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १०९ गरी काठमाडौँ उपत्यकामा ११७७ जनामा काेराेना संक्रमण पुष्टि भएको गौतमले बताए ।

नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
प्रकाशित मिति : October 3, 2020 at 4:39 pm



