१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आज पनि घट्याे सुनको मुल्य, कतिमा भैरहेकाे छ काराेबार ?

१६ असाेज, काठमाडाैँ । सुनको मुल्य आज पनि घटेकाे छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हाे। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकात्मक तस्बिर ।

शुक्रबार चाँदीको मुल्य भने स्थिर रहेको छ। यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १२:१८