१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ९४३ संक्रमित

१५ असाेज, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप ९४३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ काेराेना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार ९११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : October 1, 2020 at 4:38 pm