१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा  थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

१० असाेज, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा  थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँका ५८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना छन् ।

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।  त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४६७ पुगेको छ ।

प्रकाशित मिति : September 26, 2020 at 5:09 pm