१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ६४५ काेराेना संक्रमित

९ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । काठमाडौँकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : September 25, 2020 at 4:47 pm