१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित थपिए, १४४७ कोरोनामुक्त

३ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १२०४ जना कोरोना संक्रमित थि भएका छन । त्यस्तै १४४७ जना कोरोनामुक्त भएका छन ।

देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : September 19, 2020 at 4:33 pm