१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

३० भदौ, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

प्रकाशित मिति : September 15, 2020 at 10:19 am