१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बुटवलमा १ कोरोना संक्रमितको मृत्यु

३० भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत १  कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-११ की ७२ वर्षीया महिलाको सोमबार राति ७ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

फाइल फाेटाे

भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको ११ गतेदेखि भेन्टिलेटरमा राखेर  उपचार भइरहेको थियो । सोमबार बिहानमात्रै कपिलवस्तुको शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना काेराेना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : September 15, 2020 at 10:09 am