काठमाडौँ उपत्यकामा एकैदिन थपिए ५९७ जना काेराेना संक्रमित
२८ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४८३ जना , ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जना गरी काठमाडाैँ उपत्यकामा थप ५९७ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

प्रकाशित मिति : September 13, 2020 at 4:38 pm



