११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

चितवनमा एकै दिन थपिए ८७ कोरोना संक्रमण

२७ भदाै, काठमाडाैँ । चितवनमा एकै दिन थपिए ८७ जना कोरोना संक्रमित । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जनासहित चितवनका ८७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

काेराेना संक्रमितहरू ३ बर्ष देखि ९० वर्षसम्मका रहेका छन्। कालिका नगरपालिकाका ८ जना, खैरहनीका ४ जना र रत्ननगरका २ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।

प्रकाशित मिति : September 12, 2020 at 9:01 am