११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

काठमाडौँमा कोरोना संक्रमणबाट थप १ जनाकाे मृत्यु

२६ भदौ, काठमाडौँ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

फाइल फाेटाे

  २४ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका उनकाे २६ गते बिहान ३ मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले जनाएको छ।

प्रकाशित मिति : September 11, 2020 at 8:48 am