११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थप ५७२ जनामा काेराेना संक्रमण पुष्टि

२५ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९५ जना , ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी काठमाडाैँ उपत्यकामा थप ५७२ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

प्रकाशित मिति : September 10, 2020 at 4:41 pm