काठमाडौँ उपत्यकामा थप ३५४ जनामा काेराेना संक्रमण पुष्टि
२१ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९० जना , ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जना गरी काठमाडाैँ उपत्यकामा थप ३५४ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

प्रकाशित मिति : September 6, 2020 at 4:22 pm



