११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बुधबार ११२० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४१ हजार ६४९ पुग्याे

१६ भदाै, काठमाडाैँ । बुधबार देशभर ३२० महिला र ८०० पुरुष गरी  ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १११२ जना डिस्चार्ज भएका छन् । याेसँगै २३ हजार २९० जना डिस्चार्ज भएका भएका छन ।

प्रकाशित मिति : September 2, 2020 at 4:27 pm