१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

फेरि बढ्याे सुनको मूल्य, कति पुग्याे ताेलामा ?

१५ भदाै, काठमाडाैँ । सुनको मूल्य फेरि बढेको छ । साेमबार तोलामा ३०० रुपैयाँले बढेर छपावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पुगेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १२:३७